बद्री पंगेनी अध्यक्ष रहेको प्रतिष्ठानले भन्यो–‘लुट कान्छा लुट’ सुन्न पाउने श्रोताको अधिकार

काठमाडौं–राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले गायक पशुपति शर्माको ‘लुट कान्छा लुट’ गीत युट्युबबाट हटाउन जरुरी नरहेको ठहर गरेको छ। प्रतिष्ठानको अध्यक्ष बद्री पंगेनी हुन् जसले गत वर्ष चुनावताका ‘सइँ पनि एमाले, मैपनि एमालेु गीत गाएका थिए। शर्मा पनि सोही प्रतिष्ठानका उपाध्यक्ष हुन्। सत्तारुढ दलका कतिपय नेताको दबाबका कारण गायक शर्माले सो गीत  युट्युबबाट हटाएको…