काठमाडौँ- रेखा थापा अभिनित तथा निर्देशित चलचित्र मालिकाको दोस्रो गीत सार्वजनिक गरिएको छ । आस्था राउतको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत सुरेश अधिकारीको रहेको छ । गीतको भिडियोमा रेखा थापा सहित नयाँ कलाकार कमला ओली देखिएकी छन् । आफ्नो पहिलो फिल्म खेलिरहेकी कमला यो गीतमा एक खेलाडिको रुपमा देखाएकी छन् । निकै जोश…