काठमाण्डु – चलचित्र चौतारीको ब्यानरमा निर्माणमा हुन लागेको चलचित्र ‘प्रेमगञ्ज’ को लागि मुख्य कलाकारमा नायिका सम्पदा बानियाँ छनौट भएकी छन् । यस अघि अडिसनमार्फत केही कलाकारहरु छनौट भएका थिए । चलचित्रमा नायक तेजगिरी र नायिकामा बेनिशा हमालसंगै सम्पदा पनि छनोट भएकी हुन् । यस चलचित्र त्रिकोणात्मक विशुद्ध प्रेम कथामा आधारित रहेको निर्देशक परिच्छेद सेनले जानकारी…