काठमाडौं – ‘मिस वर्ल्ड २०१९’ टोनी एन सिंह नेपाल आएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निमन्त्रणामा टोनी तीन दिने लामो भ्रमणका लागि उनी बिहिबार काठमाडौं आइपुगेकी हुन् । उनलाई मिस नेपाल २०१९ अनुस्का श्रेष्ठ लगायतले स्वागत गरे । उनको सिन्धुपाल्चोकदेखि मकवानपुरसम्मको यात्रा तय भएको छ । टोनी शुक्रवार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निर्माणाधिण…