प्रहरी जवानसँग माफी माग्दै आस्थालाई दिपकराजले भने : तिमि पनि माग !

काठमाडौं – कलाकार दीपकराज गिरीले प्रहरीसँग गायिका आस्था राउतलाई माफी माग्न सुझाव दिएका छन् । फेसबुक पेजमा आस्थालाई सम्बोधन गर्दै उनले विमानस्थलमा भएको घटनाप्रति प्रहरीसँग माफी माग्न सुझाव दिएका हुन् । गल्ती आस्था र प्रहरी जवान दुवैबाट भएको भन्दै उनले चौतर्फी आस्थाको आलोचना भैरहेको भन्दै आफ्नो गल्ती स्वीकार गर्न दीपकको सुझाव छ । ‘आज कतिपय…