महेन्द्रनगर – बझाङ आइडलमा प्रथम भएकी ९ वर्षीया बालिका आशिका कुँवरको स्वरमा रहेको पहिलो गीत बजारमा आउने भएको छ ।कर्णप्रिय आवाजकी धनि बालिका आशिकाको स्वरमा ‘चर्किएका भाग्य रेखा’ बोलको गीत केही दिनमा बजारमा आउने भएको हो । ‘चर्किएका भाग्य रेखा’ गीत अनाथ बालबालिकासंग सम्बन्धित सो गीतको रेकर्डिङ्ग गर्ने कार्य सकिएको छ । गीतमा शब्द तथा…