एक तोला सुन किन्न झण्डै १ लाख ९१ हजार चाहिने

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ३६ सयले बढेको हो । हिजो तोलामा १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ…