काठमाण्डु - नेपाल बङगलादेशलाई आफुमा गाभेको नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । नविलले सार्वजनिक गरेको विवरणअनुसार बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले यसअघि ४ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो वर्षको यही अवधिसम्मको…