काठमाडौं – सरकारले श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने नियम ल्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै श्रम निरीक्षण गरिने बताए । वैदेशिक रोजगारीबाट फर्केकालाई रूची र सीपअनुसार देशमा काममा जोडिने बताए ।