एनआईसी एशिया बैंकको धितोपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडले ४० करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बैंकले एक हजार अंकित दरका ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सात वर्षको अवधिमा परिपक्व हुने ‘एनआई सी एशिया ऋणपत्र २०८३-८४’ निस्कासन गरेको हो। प्रस्तावित १०.२५ प्रतिशत व्याज…