एनआईसी बैंकका २२ चामत्कारिक निक्षेप योजना

काठमाडौं - शाखा सञ्जालको हिसाबले सबैभन्दा ठूलो एनआईसी एसिया बैंकले २२ वटा चामत्कारिक विशेषतायुक्त नयाँ बचत निक्षेप योजना ल्याएको छ। सबै वर्ग तथा सबै क्षेत्रलाई समेट्ने गरी बैंकले उक्त योजना ल्याएको हो। एनआईसी एसियाले ल्याएको निक्षेप योजनामा चामत्कारिक बचत खाता, चामत्कारिक नारी बचत खाता, चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता, चामत्कारिक बाबुनानी बचत खाता, चामत्कारिक विद्यार्र्थी…