फेरि १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

काठमाण्डु– बुधबार पनि सुनको भाउ उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको हो । हिजो ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।…