काठमाण्ड- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिसम्बन्धी अनिश्चितताका कारण अमेरिकी उत्पादनमा आएको मन्दीले तरङ्ग ल्याएको छ । इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट (आईएसएम) को उत्पादन सूचकाङ्क अप्रिलमा ४८ दशमलव ७ प्रतिशतमा झरेको छ । अमेरिकी राष्ट्रपतिले अप्रिलको शुरूमा धेरै देशविरुद्ध व्यापक करहरू सार्वजनिक गरेका थिए । तर चीन बाहेक अरु देशमा तत्कालका लागि करको स्थगन भएको…