भारत-पाकिस्तान युद्ध : के छ दुबै देशको दाबी, अन्तर्राष्ट्रिय समुदायले के भन्छ ?

काठमाण्डु- भारत प्रशासित जम्मू कश्मीरको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा ‘अपरेशन सिन्दूर’ नाम दिएर मंगलबार मध्यरातमा आक्रमण गरेको छ । ९ आतंकवादी अड्डाहरूमाथि हवाई हमला गरेको दाबी भारतको छ । भारतले बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबाद, अहमदपुर शार्किया, फैसलाबाद, गुलपुर, भिम्बर र सियालकोट नजिकका…