अस्ट्रेलियामा जनावरलाई खुवाउन आकाशबाट झारियो खानेकुरा

क्यानबेरा – अस्ट्रेलियामा आगो अझै पनि पुरै रुपमा नियन्त्रणमा आइसकेको छैन । यद्यपि केही क्षेत्रमा भने आगोलाई पुरै नियन्त्रण गरिसकिएको छ भने नयाँ बिरुवाहरु पनि उम्रिन थालेका छन् । त्यहाँका अग्नी नियन्त्रकहरु जनावरलाई बचाउनतर्फ लागेका छन् । डेली मेलका अनुसार अस्ट्रेलियाको आगोमा १ अर्ब भन्दा बढी जनावरको मृत्यू भएको छ । यसै कारणले आगोबाट बाच्न…