लोकसभा बैठकमै नागरिकता विद्येयक च्यातियो

नयाँदिल्ली – भारतमा विपक्षी दलका एक नेताले नागरिकता विद्येयक च्यातेका छन् । गृहमन्त्री अमित शाहले सोमबार लोकसभामा पेश गरेको नागरिकता विधेयक विपक्षी दलका सांसद असदुद्दीन ओवैसीले विधेयक विभेद्कारी र हिन्दुस्तानलाई फुटाउने भएको भन्दै चर्को विरोध गर्दै विद्येकको एक प्रति हातमा लिएर बैठकमै च्यातेका हुन् । गृहमन्त्री शाहले विधेयकले कसैलाई अन्याय नहुने भन्दै विधेयकको बचाउ गरेपछि…