एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन् । लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उनको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाइ दिएका थिए । मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद भनेका हुन् । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो…