गाजा खाली गराउने ट्रम्पको योजना कति सम्भव ?

काठमाण्डु - संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इजरायलको गाजा क्षेत्र खाली गराउने योजना रहेको बताएका छन् । ट्रम्पको यो योजनालाई धेरैले उनको ‘पागलपन’को संज्ञा दिएका छन् ।  अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले अघि सारेको गाजा क्षेत्र खाली गराउने योजना कार्यान्वयन हुन सम्भव छैन । त्यो कार्यान्वयन गर्न अरब राष्ट्रहरूको समर्थन चाहिन्छ । तर उनीहरूले त्यसो…