काठमाण्डु– नेपालका लागि चिनियां राजदूतले होउ यान्छी फेरी सक्रिय भएकी छन् । उनले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटवार्ता गरेकी थिईन । यान्छीले प्रधानमन्त्री देउवालाई भेटेर नेपाललाई अनुदान सहयोगमा थप १६ लाख डोज कोरोनाको खोप दिने दिने घोषणा गर्दै शुभकामना दिएर फर्केकी थिईन । उनले देउवापछि एमाले नेता माधव नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेकी थिईन…