भाजपाका विदेश विभाग प्रमुखको राजनीतिक भेटवार्ता तिव्र, ओलीपछि महन्थसँग भेट

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका छन् । आइतबार काठमाण्डु आएका विदेश विभाग प्रमुख विजयले राजनीतिक भेटवार्तालाई तिव्र बनाएका हुन् । विदेश विभाग प्रमुख चौथाइवालेले आज नवगठित लोकतान्त्रिक सामाजवादी (लोसपा) पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे…