काठमाण्डु – भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला काठमाण्डु अवतरण गरेका छन् । दुई दिने भ्रमणका क्रममा उनी आज ११ बजे काठमाण्डु अवतरण गरेका हुन् । श्रृंगला भारतीय विदेश सचिवमा नियुक्त भएपछिको यो पहिलो नेपाल भ्रमण हो । उनी चार्टर्ड विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनको नेपाल भ्रमणसंगै दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको…