नयाँदिल्ली – भारतीय विदेश मन्त्रालयले नेपाल र भारतीय प्रधानमन्त्रीबीचको टेलिफोनवार्ताबारे अनभिज्ञता प्रकट गरेको छ । शुक्रबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीद्वय नरेन्द्र मोदी र केपी शर्मा ओलीबीचको टेलिफोनवार्ताबारे आफूहरुलाई कुनै जानकारी नै नभएको बताए । अगस्ट १५ मा भारतीय स्वतन्त्रता विदसको अवसरमा हुने भनिएको टेलिफोन वार्ता आफूहरुलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले…