नेपालको स्वास्थ्य क्षेत्रमा चीनको सहयोग निरन्तर : राजदूत यान्छी

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिवद्धता जनाएकी छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत यान्छीले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताइन् । चीन सरकारले अस्पताल बनाउन…