जापानमा हराएका मरासिनी परिवारको सम्पर्कमा आए

काठमाडौं – तनहुँको भिमाद नगरपालिका नगरपालिका–८ कोखे घर भएका भेषराज मरासिनी परिवारको सम्पर्कमा आएका छन् । यसअघि उनको पिता बासुदेव मरासिनी र आमा लक्ष्मी मरासिनीले आफ्नो छोरो परिवारको सम्पर्कभन्दा बाहिर भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । सन् २०१९ अगस्ट ६ देखि परिवारसँग सम्पर्कविहिन भएका मरासिनी परिवारको सम्पर्कमा आएका हुन् । मरासिनीको खोजका लागि एनआरएनए…