काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम भ्रमण अत्यन्तै फलदायी भएको बताएका छन् । साथै उनले भियतनाम पुगेर बुद्धको सन्देश सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको पनि बताए । पाँचदिने भियतनाम भ्रमण सकी सोमबार बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमण फलदायी रहेको बताएका हुन् । भ्रमणका बेला दुई पक्षीय महत्वपूर्ण सम्झौताहरु भएको…