अष्ट्रेलियाका मन्त्रीले नेपालीसामू राखे यस्तो सर्त

अस्ट्रेलिया – अस्ट्रेलियाका एक मन्त्रीले नेपाललाई सहयोग गर्नका लागि एउटा सर्त अगाडि सारेका छन् । १८ तारिखमा हुने आमनिर्वाचनमा अस्ट्रेलियामा बसोबास गर्ने नेपालीसामू ती मन्त्रीले आफूले चुनाव जिते नेपाललाई ८ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बचन दिएका छन् । नेपाली समूदायको एक कार्यक्रममा अस्ट्रेलियाका अध्यागमनमन्त्री डेभिड कोलम्यानले लिबरल पार्टी फेरि विजयी भए नेपाली समुदायको भवन…