कूटनीतिक राहदानी सरकारी कामकाजमा मात्रै प्रयोग गर्न परराष्ट्र मन्त्रालयकाे अाग्रह

काठमाडौं–परराष्ट्र मन्त्रालयले कूटनीतिक राहदानी सरकारी कामकाजमा मात्रै प्रयाेग गर्न सांसदहरूलाई अाग्रह गरेकाे छ । कुटनितीक राहदानीकाे प्रयाेग जथाभावी गर्दा अाफ्नै साख पनि गिर्ने भन्दै सरकारी कामकाजमा मात्रै प्रयाेग गरिदिन परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले अाग्रह गरेका छन् । सचिव बैरागीले कूटनीतिक राहदानी सांसदहरुले दुरुपयोग गरेको घटना अन्य देशमा सांसदहरु पुगेपछि आउने गरेको उल्लेख गर्दै त्यस्ता…