चिनिया उपमन्त्री वाङ याजुन नेपाल भ्रमणमा

काठमाडौं– चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । चिनिया कम्युनिष्ट पार्टीको विदेश विभागका मन्त्री सोङ टावको सन्देश लिएर उपमन्त्री वाङ याजुन आईतबार तीन दिने नेपाल भ्रमणको क्रममा काठमाडौं आइपुगेका हुन् । उपविदेशमन्त्रीलाई विमानस्थलमा स्वागत गर्न नेपालका लागि चिनिया राजदूत यू होङ र नेकपाका विदेश विभागका नेताहरुले स्वागत गरेका थिए । वाङ…