प्रधानमन्त्रीसँग चिनियाँ उपमन्त्रीकाे भेट, सम्झाैता कार्यान्वयन गर्न चीन अातुर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनका उपमन्त्री वाङ वाजुनले अाइतबार भेटघाट गरेका छन्। भेटका क्रममा प्रधानमनत्ती ओलीले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने बताए। 'हामी एक चीन नीतिका पक्षमा छौं । यो हाम्रो स्थायी नीति हो । यस नीतिलाई हामी आघात पर्न दिँदैनौ,'  प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्वकालमा चीनसँग भएको ट्रान्सपोट र…