काठमाडौं – चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेल्वे नेपाल सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । सिचुआन विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भएकाले नेपालले चीनसँग रेलमार्ग विस्तार गर्न चाहेको बताए । ज्ञवालीले आफ्नो चीन भ्रमणका क्रममा हिमालयन क्षेत्रमा…