पाकिस्तानी प्रधानमन्त्री अब्बासी आज ओर्लिदै, सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने

काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी आज अपरान्ह दुई बजे काठमाडौं ओर्लन लागेका छन् । अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउदैछन् । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे अध्यक्ष मुलुकसँग छलफलका लागि अब्बासी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकिस्तानी…