प्यारालाईसिसको उपचार कसरी गर्ने ?

डा. हेमराज कोइराला काठमाण्डु – पक्षाघात, प्यारालाईसिस, लकुवा जस्ता नामहरूले संबोधन गरिने यो रोग केन्द्रिय स्नायु तन्त्रको (मष्तिस्क) कार्यक्षमतामा अचानक आएको ह्रास (मष्तिस्कघात) को कारणले हुने गर्दछ । मष्तिस्कलाई रक्त आपूर्ति गर्ने धमिनीहरु फुटेर रक्तस्राव भई वा रक्तनली भित्रै खुनको थेग्ला जमेर वा टाउकामा चोट लाग्नगई वा अन्य कारणले रक्त नली थुनिएर स्नायु तन्तुहरुमा भोजनबाट…