काठमाडौँ -हामी आफ्नो स्वास्थ्यलाई ठीक राख्न अनेक उपाय अपनाइरहेका हुन्छौं । तर ससानो कुरालाई हामीले वास्ता नगर्दा हाम्रो स्वास्थ्यलाई हानि पुगिरहेको हुन्छ । त्यसैले खानेकुरा खाँदा हाम्रो शरीरलाई कुन चीज कतिखेर खाँदा फाइदा पुग्छ भन्ने विचार पु-याउनु जरुरी हुन्छ । अम्लीय तत्व भएका खानेकुरालाई खाली पेटमा खाँदा शरीरलाई हानि पुग्छ । खाना तपाईको स्वास्थ्यको लागि…