काठमाडौं - सुक्खा मौसममा छाला जोगाउन हामी विभिन्न क्रिम, साबुन तथा जेल प्रयोग गर्छौँ । यस्तै, हेलचेक्र्याइँपूर्ण कार्यले गर्दा छालालाई असर पर्ने तथा एलर्जी हुने समस्या निम्तिन्छ । गलत औषधिको प्रयोग तथा विभिन्न क्रिम, साबुन, जनावरमा हुने किटाणु, रङ आदिका कारण एलर्जी हुन सक्छ । एलर्जीकै कारण रुघा लाग्ने, हाछ्युँ आउने, शरीरमा डाबर आउने, खोकी…