बजेट निर्माणको क्रममा किन आयो कर्णालीका अर्थमन्त्रीलाई दबाब ?

सुर्खेत -  तत्कालीन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश योजना आयोग नै चाहिँदैन भन्दै उनको पालामा कुनै पनि पदाधिकारीको न्यूक्ति नै गरेनन् । योजना आयोगको सबै काम आफैँले समालेर गर्दै आएका शाहीले कार्यकाल भरी आफू अनुकुल बनाए । अघिल्लो कार्यकालको अन्तिम समयमा बजेट निर्माण गर्दा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट थिए । तत्कालीन मुख्यमन्त्री…