काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा तत्कालै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने र अब भविष्यमा प्रधानमन्त्री बन्ने लोभ नगर्न पनि आग्रह गरेका हुन् । ‘अब सभापतिले नेतृत्व हस्तान्तरण गरेर पार्टीमा पुस्तान्तरण गर्नुपर्छ । यही गठबन्धनमा…