सुवास नेम्वाङले भने -गम्भीर आरोप टाउकोमा बोकेर संसद बैठक चल्न दिन्नौं 

काठमाण्डु - नेकपा एमालेका सांसद् सुवासचन्द्र नेम्वाङले प्रमुख प्रतिपक्षी दलका नेतामाथि गैरजिम्मेवार आरोप लगाइएको भन्दै संसद्को ध्यानाकर्षण गराएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पशुपतिनाथमा राखिएको जलहरीमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएपछि नेम्वाङले सम्पूर्ण कुरा स्पस्ट पारेपछि मात्रै संसद् अघि बढाउनुपर्ने बताएका हुन्। गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ…