काठमाण्डु- सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रियसभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ । बिहिवार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रम माथी तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गते देखी सरकारका नीति तथा कार्यक्रम माथी छलफल सुरु हुनेछ । राष्ट्रियसभा बैठकमा तीन दिन अर्थात जेठ…