केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जीवित गरेर जाँदा नेपाली जनता र राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने बताएका छन् । आइतबार नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली जनता र लाखौँ कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई…