काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो दल सबभन्दा ठुलो बन्ने दाबी गरेका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा चाँडै रास्वपा सबैभन्दा ठुलो दल बन्ने दाबी गरेका हुन् । ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो ।’, उनले भने । सभापति…