काठमाण्डु - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो । कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्। सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेसले क-कसलाई मन्त्री बनाउने टुंगो गरिसकेको छैन। भोलि बस्ने कार्यसम्पादन समितिले सातै प्रदेशको…