काठमाण्डु- सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन् । नागरिक उन्मुक्ति पार्टीले पनि विश्वास मत दिने प्रतिवद्धता जनाएको भन्दै रावलले २५ माघमा विश्वासको मत लिन लागेका हुन । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने पुर्ववत अडानवाट पछि हटेको मुख्यमन्त्री रावलले जानकारी गराएका थिए । तर, सुदूरपश्चिम प्रदेशसभामा ७ सिटसहित निर्णायक रहेको…