काठमाण्डु – नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।मंगलबार खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पदाधिकारीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो । महाधिवेशन भएको ६ महिना वितिसक्दा पनि माओवादीले पार्टीका केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन् ।माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई…