आरजुमाथि ओलीको कटाक्ष : देउवाको वडामा कांग्रेस हारेछ, बजेट नजाने भयो

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रथम महिला डा. आरजु राणाप्रति कटाक्ष गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको वार्षिक नीति तथा कार्यक्रममाथि माग लिँदै उनले आरजुलाई लक्षित गरेर प्रधानमन्त्री शेरबहादुर देउवामाथि घोचपेच गरेका हुन् । ‘संयोगकै कुरा हो डडेल्धुरामा मेडिकल कलेज जाने भएछ । अमरगढी…