एमाले, कांग्रेसलगायतका दल परित्याग गरी दर्जनौं नेता-कार्यकर्ता माओवादीमा प्रवेश

धनगढी - विभिन्न राजनीतिक दल परित्याग गरी तीन दर्जनबढी जिल्ला नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले बाट मोहन्याल गाँउपालिका उपाध्यक्षमा निर्वाचित तथा हाल कार्यवाहक अध्यक्ष पुजादेवी…