आज प्रचण्डसहितका सात जना कम्युनिष्ट नेताले एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाण्डु – कम्युनिष्ट पार्टीका नेताहरुले आज एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । शुक्रबार साढे १२ बजे ललितपुरस्थित तुलसी प्रतिष्ठानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले सम्बोधन गर्ने भएका हुन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ४३ औं पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा सात जना कम्युनिष्ट नेताहरुले सम्बोधन गर्ने भएका हुन् । ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान…