बागमती सरकारद्धारा ५७ अर्ब ७२ करोडको बजेट विनियोजन (पूर्णपाठ)

काठमाण्डु - बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशसभामा पेश गरेको बजेटमा ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसअन्तर्गत चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख र पुँजीगततर्फ २९ अर्ब ७० करोड…