माधव नेपालसहितका २७ सांसदले आज स्पष्टीकरण दिने

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ आज बुझाउने तयारी गरेका छन् । पार्टी अध्यक्ष ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीले वरिष्ठ नेता नेपाल सहित २७ संघीय सांसद र पाँच जना कर्णाली प्रदेश सांसदहरुलाई दुईदिनभित्र स्पष्टीकरण दिन पत्र पठाएको थियो । नेता नेपाल निकट श्रोतका अनुसार मंगलबार…