गण्डकीमा माओवादी केन्द्रका दुई जना मन्त्रीले दिए राजीनामा

काठमाण्डु – गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ नेतृत्वमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले राजीनामा दिएका हुन् । बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएपछि उनीहरुले केहीबेर अघि मुख्यमन्त्री…