राष्ट्रपति भण्डारीले दिइन् २९औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना

काठमाण्डु – राष्ट्रपति विद्यादेवि भण्डारीले २९औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना दिएकी छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेकी हुन् । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन गर्ने तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक…